नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न,१०.६५ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »