नेपाल एसबीआई बैंकले गर्यो श्री सुर्के माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »