नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै ७३ वर्ष पूरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । … पूरा पढ्नुहोस् »