संविधान संरक्षणका लागि नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले संविधान संरक्षणका लागि शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ। हालको राजनीतिक अनिश्चिततामध्ये समाधान संविधानकै दायराबाट खोजिनुपर्नेमा बारले जोड दिएको छ। बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका … पूरा पढ्नुहोस् »