नेपाल बिमक संघ अध्यक्षमा क्षेत्री निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा वीरेन्द्र वैदवार क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । संघको निर्वाचन समितिले उमेदवारी दर्ताको लागि आह्वान गरेकोमा अध्यक्षको लागि क्षेत्रीको मात्रै उमेदवारी परेको हो । … पूरा पढ्नुहोस् »