नेपाल बैंकका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण … पूरा पढ्नुहोस् »