नेपाल बैंकद्वारा सडक डिभाइडर सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना … पूरा पढ्नुहोस् »