नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत … पूरा पढ्नुहोस् »