नेपाल बैंक र स्लाभिका आईभीएफ सेन्टरबीच सम्झौता

काठमाण्डौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूलाई लक्षित गरी स्लाभिका आई।भी।एफ एण्ड रिसर्च सेन्टर प्रा।लि।सँग स्वास्थ्य सेवा शुल्कमा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । काठमाडौं, सिनामंगलमा रहेको … पूरा पढ्नुहोस् »