नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर बनाएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोकत्वको समितिले … पूरा पढ्नुहोस् »