नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता
काठमाडौँ । टंगालस्थित भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव आयोजना गरिएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेकी छिन् । राजधानीमा … पूरा पढ्नुहोस् »