नेपाल र रुवान्डाबीच लगानीमा साझेदारीको सम्भावना : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुवान्डाबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् । रुवान्डाको स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा … पूरा पढ्नुहोस् »