नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्वमा पुर्याउने सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री महत
काठमाडौँ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भएको छ । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको … पूरा पढ्नुहोस् »