प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द राखेको भन्दै विद्युत प्राधिकरण प्रमुख माथि कुटपिट
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथी आक्रमण भएको छ । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समुहले केन्द्र … पूरा पढ्नुहोस् »