नेविसंघ मोरङको सभापति पोखरेल नै भएको कांग्रेसको प्रस्टीकरण

नेपाली कांग्रेस मोरङले नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिक जिल्ला सभापति सरोज पोखरेल भएको जनाएको छ । कांग्रेसले संस्थापन पक्षका नेविसंघका केन्द्रीय सदस्यहरूले जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति घोषणा गरेको विषय … पूरा पढ्नुहोस् »