नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवास सदस्यलाई अनलाइन मतदानको व्यवस्था

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवास सदस्यका निम्ति अनलाइन मतदानको व्यवस्था गरिने भएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी नेत्री हिसिला यमीले यस्तो … पूरा पढ्नुहोस् »