न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर आफू राजनीतिमा क्रियाशील रहेको हुँ : मुख्यमन्त्री बानियाँ
काठमाडौं। सिन्धुलीगढीमा मंगलबार आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुनः विद्रोह गर्ने बताएका छन्। मुख्यमन्त्री … पूरा पढ्नुहोस् »















