न्याय परिषद्ले माग्यो २७ न्यायाधीशका लागि आवेदन

काठमाडौं । न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी परिषदले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो । … पूरा पढ्नुहोस् »