न्युरोडमा युवकको मृत्यु घटना- कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै … पूरा पढ्नुहोस् »