न्यौपानेको ट्रेड टावरले करिब ४० करोडको आईपीओ जारी गर्न पायो स्वीकृति
काठमाडौं । गुरु न्यौपानेको मुख्य लगानी रहेको ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । गौशलामा तीन तारे होटलसहितको व्यापारीक कम्प्लेक्स सञ्चालनमा ल्याएको कम्पनीले करिब ४० करोड रुपैयाँ … पूरा पढ्नुहोस् »