पञ्चकन्या स्टीललाई ‘ग्रिन प्रो’ प्रमाणपत्र प्राप्त
काठमाडौं । पञ्चकन्या स्टील प्रा. लि.ले ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरूले ‘ग्रिन प्रो’ प्रमाणपत्र प्राप्त गरेका छन् । कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको … पूरा पढ्नुहोस् »