पत्रकार गीता अधिकारीसहित सात महिला स्रष्टा सम्मानित

काठमाडौं । ‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको उपस्थिति ६ नारीलाई सम्मान गर्दै सम्पन्न भएको छ गत मङ्गलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास … पूरा पढ्नुहोस् »