पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार सहयोग
काठमाडौँ । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन् । समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित … पूरा पढ्नुहोस् »