नागरिकता विधेयक : राष्ट्रपतिले पठाएको पत्रलाई सरकारले सम्मान गर्छ
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् । सोमबार बसेको … पूरा पढ्नुहोस् »