पद्मकन्यामा स्ववियुको निर्वाचनमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी
काठमाडौँ । पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी भएको छ । सभापतिमा भूपेश्वरी ऐर ७३० मतसहित निर्वाचित भएकी हुन् । नेविसंघमा विवाद हुँदा … पूरा पढ्नुहोस् »