परराष्ट्रमन्त्रीद्वारा नेपाली युवा विपीन जोशीको रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन्। … पूरा पढ्नुहोस् »