पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने
काठमाडौँ । मारवाडी सेवा समितिले २१ बर्षदेखि सस्तो भाडामा लिएर एकलौटी रूपमा सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ । संस्कृति, … पूरा पढ्नुहोस् »