पाँच तारा सहकारीको तीज विशेष तथा महिला सशक्तिकरण कार्यक्रम
काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्य सशक्तिकरण तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । संस्थामा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी संस्थाले उक्त कार्यक्रम … पूरा पढ्नुहोस् »