पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्न कार्यविधि स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने … पूरा पढ्नुहोस् »