पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं । नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाईअञ्जन विष्टको एक मात्र गोल मद्दतमा हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १ ० को जितको नतिजा निकालेको हो … पूरा पढ्नुहोस् »