एमालेले रावललाई पार्टीबाट हटायो, पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन
काठमाण्डौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण … पूरा पढ्नुहोस् »