पाथीभरा केबलकारको बिरोधमा उत्रिएको समूह वार्ताकालागि तयार

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको बिरोधमा उत्रिएको समूह वार्ताका लागि तयार भएको छ । सरकारले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनरत पक्षले पनि वार्ता … पूरा पढ्नुहोस् »