पानी छ्यापेको विषयलाई लिएर कोसोभोको संसदमा हानाहान

काठमाडौं । प्रधानमन्त्रीमाथि पानी छ्यापेको विषयलाई लिएर कोसोभोको संसद्‍मा हानाहान भएको छ । प्रधानमन्त्री अल्बिन कुर्तीले हाउसलाई सम्बोधन गरिरहेका बेला एकजना विपक्षी सांसदले उनी र उनका उपप्रधानमन्त्रीमाथि बोतलको पानी छ्यापेका … पूरा पढ्नुहोस् »