पारिजात साकोसद्वारा कटुञ्जे स्वास्थ्य चौकीलाई ईसीजी मेसिन हस्तान्तरण

भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. ५ मा रहेको कटुञ्जे स्वास्थ्य चौकी, कटुञ्जे, भक्तपुरलाई ईसीजी मेसिन हस्तान्तरण गरेको छ। पारिजात बचत … पूरा पढ्नुहोस् »