पार्टीले काम दिन नसके लामोसमय सम्म पार्टीमा बस्न सक्दिन- बामदेव गौतम
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा लामोसमय बस्न नसक्ने बताएका छन् । आज (बुधबार) कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »