पार्टी फुटाउन अध्यादेश ल्याउन खोजेको विपक्षीको आरोप
काठमाडौं । विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउने भएका छन् । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर साना दललाई विभाजन गर्ने आशंका … पूरा पढ्नुहोस् »