पाहुना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई आहा रारा पोखरा गोल्डकपको उपाधि
२४औँ आहा रारा गोल्डकपको उपाधि पाहुना टोली उज्बेकिस्ताननको टोली ब्ल्याक बुल्स एफसीले जितेको छ । शनिबार कास्की स्थित पोखरा रंगशालामा भएको फाइनलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१को जित … पूरा पढ्नुहोस् »