पीडित बचतकर्तालाई न्याय दिलाउन महासंघले समेत पहल गरिदिने छः अध्यक्ष मल्ल
काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताहरुको बचत फिर्ताका लागि सरकारसँग पहल गर्ने बताएकी छिन् । सहकारी महासंघको सभाहलमा आज भएको सहकारी पीडित बचतकर्ता संरक्षण … पूरा पढ्नुहोस् »