मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले महिला यू-१९ विश्वकपको प्लेअफमा नेपाललाई ४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन बनाएर अल आउट भएको हो । … पूरा पढ्नुहोस् »