पुतली चोरलाई २ करोड ६९ लाख जरिवाना

श्रीलङ्कामा इटालियन पिता र उनको छोरालाई झन्डै २ करोड ६९ लाख नेपाली रुपैयाँ (झन्डै २ लाख अमेरिकी डलर) जरिवाना तिराइएको छ । एउटा सफारी पार्कबाट ९२ प्रजातिका पुतलीसमेत सयौँको सङ्ख्यामा … पूरा पढ्नुहोस् »