उद्योग परिसंघले वमन लिडरसिप समिट आयोजना गर्ने

काठमाण्डौं । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा यही वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६ आयोजना हुने भएको छ । कोशी … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले गर्यो ८५.१३ करोड नाफा आर्जन

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफा १५.१६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही … पूरा पढ्नुहोस् »

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभीहरू हस्तान्तरण

चितवन । बिहीबारबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ। उक्त अवसरमा टाटा … पूरा पढ्नुहोस् »

यति ब्रुअरीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २ गते शनिबार नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त सभाले बुक … पूरा पढ्नुहोस् »

बालेन साह नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय ३ संस्थाले के भने ?

काठमाण्डौं । प्रधानमन्त्री बालेन साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले मानवअधिकार र विधिको शासनलाई दीर्घकालीन संरक्षण गर्ने अवसरलाई उपयोग गर्नुपर्ने ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माविमा दियो खानेपानी ट्यांकी

काठमाडौं । एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गोदावरी–५, कैलालीस्थित सो विद्यालयमा विद्यार्थीहरूलाई स्वच्छ खानेपानी … पूरा पढ्नुहोस् »

शंखमुलमा पनि चल्यो डोजर

काठमाडौँ । काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो । … पूरा पढ्नुहोस् »

बालीमा बोल्ड अस्मी

काठमाडौं । पूर्वमिस नेपाल, टेलिभिजन प्रस्तोता तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर अस्मी श्रेष्ठ यतिबेला इन्डोनेसियाको बाली समुद्री किनारमा छुट्टी मनाइरहेकी छन् । सन् २०१६ की मिस नेपालसमेत रहेकी अस्मीले हालै आफ्नो … पूरा पढ्नुहोस् »

सामसङ नेपालको ‘रेमिटमा बेनिफिट’ योजना

काठमाडौं । सामसङ नेपालले “रेमिटमा बेनिफिट क्याम्पेन” नामक योजना घोषणा गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गरी ल्याइएको यस योजनाले विदेशबाट आउने रकमलाई जीवनस्तर सुधार … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ९ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा नं. ९ का … पूरा पढ्नुहोस् »