पूर्वगृहमन्त्री खाँणको बयान नसकिएपछि पुनः भोली पनि….
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा पक्राउ परेका आरोपि पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । … पूरा पढ्नुहोस् »