पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाण्डौं । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णयविरूद्ध शुक्रबार सर्वोच्चमा … पूरा पढ्नुहोस् »