पूर्वमन्त्री चन्द्रदेव जोशीसँग ३ लाख ३० हजार धरौटी माग
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललितानिवासको जग्गा किर्ते प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग तीन लाख ३० हजार रुपैयाँ धरौटी मागेको छ । जोशीसहित ३१२ जनाविरुद्ध सीआईबीको अनुसन्धानबाट जिल्ला सरकारी वकिल कार्यालयले … पूरा पढ्नुहोस् »