पूर्वराजालाई फेरि राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न गौतमको सुझाव
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न सुझाव दिएका छन् । राष्ट्रिय सभाको आज (आइतबार) को बैठकमा बोल्दै … पूरा पढ्नुहोस् »