पूर्वराजालाई स्वागत गर्न साढे १४ हजार मानिस सडकमा
काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले आफूहरूले साढे १४ हजार समर्थक … पूरा पढ्नुहोस् »