पूर्वराजा अराजनीतिमा आउने कि राजनीतिमा : प्रधानमन्त्री ओली
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास देखिएको बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउँदै मनैदेखि जनतालाई टुक्र्याउने … पूरा पढ्नुहोस् »