पूर्वराजा शाहको ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोहका बिच मनाउने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् । असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्ने तय … पूरा पढ्नुहोस् »