पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय हो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले … पूरा पढ्नुहोस् »