पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन लागिएको हो- गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन कानून बनाउन लागिएको जानकारी दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले हाल सरकारको … पूरा पढ्नुहोस् »